प्रदेश सरकार
सुदूरपश्चिम प्रदेश
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
पशु सेवा तालिम केन्द्र
धनगढी ,नेपाल
ताजा सूचना
.

परिचय

 तालिम केन्द्रको विगत र वर्तमानः मुलुकको अर्थतन्त्रमा पशुपालन व्यवसायले प्रमुख भुमिका खेलेको छ । यसै तथ्य लाई मनन गरि नेपालमा पशुपालन पेशालाई ब्यवसायिकरण र बिबिधिकरणको माध्यमबाट आय मुलक र सम्मानित पेशाको रुपमा बिकास गरि देशको कुल राष्टिय उत्पादनमा योगदान पुर्याउने  पशु सेवा विभागको उदेश्य रहेको एंव यसको प्राप्तिमा टेवा पुर्याउन पशु सेवा तालिम र प्रसारका क्रियाकलापहरुको महत्वपुर्ण भुमिका रहेको हुँदा समानुपातिक रुपमा पशु सेवा उपलब्ध गराउने र पशु पालनलाई दिगो रुपमा ब्यावसायिकरण गरी उत्पादकत्व बढाउने उदेश्यले नेपाल सरकार पशु सेवा विभागले पाँच वटै विकास क्षेत्रमा क्षेत्रिय पशु सेवा तालिम केन्द्र  स्थापना गर्ने लक्ष्य अनुसार वि.स. २०५२ श्रावण १ गते देखि यस सुदुर पश्चिम विकास क्षेत्र अर्न्तगत कैलाली जिल्लाको धनगढीमा तत्कालिन पशु सेवा तालिम तथा पशु सेवा  तालिम तथा प्रसार महाशाखा र हालको पशु सेवा तालिम तथा प्रसार निर्देशनालय अर्न्तगत यस क्षेत्रिय पशु सेवा तालिम केन्द्रको स्थापना भएको हो ।  स्थापना काल देखि नै यस तालिम केन्द्रको कार्यालय धनगढी उप महानगरपालिकामा रहदै आएको छ । वि.स. २०५८ साल जेष्ठ देखि यसै उपमहानगरपालिकाको वडा नं. ५ तारानगरमा युरोपेली समुदाय तथा तेस्रो पशु विकास आयोजनाको सहयोगमा निर्मित कार्यालय भवन रहेको छ । हाल वि.स. २०७५ साल देखि प्रदेश सरकार सुदुरपश्चिम प्रदेश अर्न्तगत रहने गरी क्षेत्रिय पशु सेवा तालिम केन्द्रको नाम  परिवर्तन गरी पशु सेवा तालिम केन्द्र धनगढीको स्थापना भएको छ ।

उद्धेश्य

केन्द्रको उदेश्यः यस तालिम केन्द्रले अधिकृत स्तर , सहायक स्तर र कृषक स्तरका तालिमहरु सञ्चालन गरी तपशिल बमोजिमका उदेश्यहरु निर्धारण गरेको छ ।

दीर्धकालिन उद्धेश्यः

·       पशु पालनका नयाँ प्रविधिहरु प्रभावकारी रुपमा कृषक स्तरसम्म हस्तान्तरण गरी पशुपालक कृषकहरुको आयस्रोत अभिवृद्धि गरी गरिबी न्युनिकरणमा सहयोग गर्ने ।

·       पशु पालनमा भित्रिएका नँया खोज तथा अनुसन्धान र प्रविधिहरु लाई कृषक स्तरसम्म पुर्याइ पशुपालन ब्यवसायलाई आधुनिकरण,ब्यवसायिकरण र विविधिकरण गर्ने ।

थप हेनुहोस

कार्य विवरण

·          यस तालिम केन्द्रले बार्षिक स्विकृत कार्यक्रम अनुसार सात दिन वा सो भन्दा बढी अवधिका सीप विकास तथा जनचेतना सम्बन्धि तालिमहरु, कर्मचारी तालिमहरु यस तालिम सञ्चालन गर्ने गर्दछ ।

·          बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरु सँग समन्वय र सहकार्य गरी बिभिन्न पशु पालन सँग सम्बन्धित तालिमहरु सञ्चालन गर्ने यस तालिम केन्द्रको कार्यनिति रहेको छ ।

·          बिषय बिशेष तालिम लिई व्यवसायिक पशुपन्छी पालन गर्न इच्छुक यस प्रदेश अर्न्तगतका युवा कृषक उधमीहरुलाई सम्बन्धित बिषयको पशुपन्छी फार्ममा वा डेरीमा नै राखि learning by doing  सिद्धान्तको आधारमा...

थप हेनुहोस

कानूनी दस्तावेज

शीर्षक डाउनलोड
कुनै डाटा फेला परेन
थप हेनुहोस
शीर्षक डाउनलोड
कुनै डाटा फेला परेन
थप हेनुहोस
शीर्षक डाउनलोड
पशुपन्छी _औषधी व्यवसायी तालिम सञ्चालन कार्य प्रकृया २०७९
कार्य सञ्चालन निर्देशिका, २०७७ (आठौ संस्करण)
थप हेनुहोस

अन्य डाउनलोडस्

शीर्षक डाउनलोड
कुनै डाटा फेला परेन
थप हेनुहोस
शीर्षक डाउनलोड
क्याटलग /ब्रोसर विधिबाट जेनेरेटर खरिद सम्बन्धी सिलबन्दी प्रस्ताव आव्ह्वानको सूचना
औषधी व्यवसायी तालिममा सहभागी हुन ईच्छुक व्यक्तिहरुले विवरण पेश गर्नेवारे सूचना
थप हेनुहोस

फोटो ग्यालरी

थप हेनुहोस
© 2024 Copyright : धनगढी ,नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd