प्रदेश सरकार
सुदूरपश्चिम प्रदेश
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
पशु सेवा तालिम केन्द्र
धनगढी ,नेपाल

नागरिक बडापत्र

सुदूरपश्चिम प्रदेश सरकार

 भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

 पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

 पशु सेवा तालिम केन्द्र, धनगढी, कैलाली

नागरिक वडापत्र (Citizen Charter)

यस तालिम केन्द्रबाट प्रदान गरिने मुख्य सेवाहरू, प्रक्रिया र जिम्मेवार अधिकारीहरूको विवरण निम्न अनुसार छ:

सि.नं.

सेवाको प्रकृति

आवश्यक प्रक्रिया तथा कागजातहरू

सेवा शुल्क

सेवा प्राप्त गर्न लाग्ने समय

जिम्मेवार कर्मचारी / शाखा

उजुरी सुन्ने अधिकारी

कैफियत

अधिकृत,प्राविधिक र कृषक/उद्यमी स्तर तालिम

संघ/प्रदेश सरकारको पशु सेवा तालिम निर्देशिका तथा कार्याविधि अनुसार

निःशुल्क

वार्षिक कार्यतालिका अनुसार

पशु विकास अधिकृत/पशु चिकित्सक/मत्स्य विकास अधिकृत र प्राविधिक कर्मचारीहरु / प्राविधिक शाखा

वरिष्ठ तालिम अधिकृत

**भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, धनगढी, कैलाली अन्तर्गतका कार्यालयहरुका लागि निःशुल्क र

अन्य निकायका लागि सशुल्क
सशुल्क: सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्वन्धी प्रस्तावलाई कार्यान्वयन गर्न वनेको प्रत्येक आर्थिक वर्षको विधेयकमा तोकिएको राजश्व दर अनुसार

 

प्रायोजित तालिमहरू

सहकार्य गर्ने संस्था र तालिम केन्द्र बीचको आपसी सम्झौता बमोजिम

नियम वा सम्झौता अनुसार

स्वीकृति प्रक्रिया अनुसार वा १ दिन

पशु विकास अधिकृत/पशु चिकित्सक/मत्स्य विकास अधिकृत र प्राविधिक कर्मचारीहरु / प्राविधिक शाखा

वरिष्ठ तालिम अधिकृत

तालिम/शभा हल छात्रावास/मिनि बस उपलब्ध गराउने

कार्यक्रम हुने मिति र समयको पूर्व सूचना दिई स्वीकृति लिनुपर्ने

निःशुल्क /शशुल्क**

स्वीकृति प्रक्रिया अनुसार वा १ दिन

प्रशासन शाखा वा प्राविधिक शाखा प्रमुखहरु

वरिष्ठ तालिम अधिकृत

थप जानकारीका लागि:

सम्पर्क नम्वर:०९१-५२१९३९,९८५८४८६८६६,९८५८४८४२५६(सूचना अधिकारी)    ईमेल :rltcdhangadhi@gmail.com   वेवसाईट: rltcdhangadhi.gov.np


                 "व्यावसायिक पशुपन्छी र मत्स्यपालनका लागि दक्ष जनशक्ति निर्माण"-हाम्रो प्रतिवद्धता

© 2026 Copyright : धनगढी ,नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd