प्रदेश सरकार
सुदूरपश्चिम प्रदेश
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
पशु सेवा तालिम केन्द्र
धनगढी ,नेपाल

कार्य विवरण

·          यस तालिम केन्द्रले बार्षिक स्विकृत कार्यक्रम अनुसार सात दिन वा सो भन्दा बढी अवधिका सीप विकास तथा जनचेतना सम्बन्धि तालिमहरु, कर्मचारी तालिमहरु यस तालिम सञ्चालन गर्ने गर्दछ ।

·          बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरु सँग समन्वय र सहकार्य गरी बिभिन्न पशु पालन सँग सम्बन्धित तालिमहरु सञ्चालन गर्ने यस तालिम केन्द्रको कार्यनिति रहेको छ ।

·          बिषय बिशेष तालिम लिई व्यवसायिक पशुपन्छी पालन गर्न इच्छुक यस प्रदेश अर्न्तगतका युवा कृषक उधमीहरुलाई सम्बन्धित बिषयको पशुपन्छी फार्ममा वा डेरीमा नै राखि learning by doing  सिद्धान्तको आधारमा ज्ञान र सिप हासिल गराई आफैं हासिल गर्न सक्ने गरि ज्ञान र सिपमा केन्द्रित रही आधारभुत व्यवहारिक तालिमको ब्यवस्था गरिएको छ ।

·          तालिम केन्द्र बाट माग संकलन गरी बार्षिक स्विकृत कार्यक्रम अनुसार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत छनोट भएका सहभागीहरुलाई यस तालिम केन्द्रमा  तालिम सञ्चालन गरिन्छ ।

© 2024 Copyright : धनगढी ,नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd